• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २८, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १चार दिनमा सुन २७ सय घट्यो
  • २फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • ३दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • ४बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • ५साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • ६कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • ७जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • ८आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • ९“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • १०बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।
  • ११आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।
  • १२बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।
  • १३कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।
  • १४भारत हुँदै तस्करी गरिँदै गरेका ४० नेपाली महिलाको समयमै उद्धार ।
  • १५राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।

होमपेज /  समाचार

विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।


उज्यालो समाचार June 23, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्रै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ। सभापति अम्मरबहादुर थापाले विधेयकमाथि छलफलका लागि समिति अन्तर्गतको परामर्श तथा समन्वय उपसमितिलाई क्रियाशील बनाएका छन्। जसमा समितिमा रहेका सबै दलका मुख्य मुख्य सांसद सदस्य छन्। विधेयक टुङ्गो लगाउन कानुन मन्त्रलाय र शिक्षा मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागी गराएर अनौपचारिक छलफल तीव्र पारिएको छ।

समितिमा रहेका एक सांसदले आउँदो १४ गतेभित्रै प्रतिनिधि सभामा विधेयक पेस गर्ने गरी छलफल अघि बढेको जानकारी दिए।‘मिलाउने अन्तिम चरणमा पुगको छ,’ एक सांसदले सेतोपाटीसँग भने, ‘समितिले मन्त्रीसहित छलफल गरेको छ। छविलाल विश्वकर्मालाई अन्तिम मस्यौदा तयारीको जिम्मा दिइएको छ। एक दुई दिनमा सबै विषय टुङ्गिन्छ।’

सरकार र शिक्षकहरूबीच असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकार र संसदले विधेयक निर्माणको काम तीव्र पारेको हो।केही संशोधन गर्ने विषय बाँकी भयो भने राष्ट्रिय सभामा पनि संशोधन हुन सक्छ,’ ती सांसदले भने, ‘हाम्रो तर्फबाट १४ गतेभित्र काम सकौँ भन्ने समझदारी सांसदहरूको बीचमा छ।’

नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले भने विधेयकका केही विषय टुङ्गो लाग्न बाँकी रहको बताए।‘छलफल चलेको छ। सरकार प्रारम्भिक बाल विकास शिक्षा (इसिडी) लाई दुई वर्ष बनाउन र त्यसलाई विद्यालय शिक्षाका रूपमा स्वीकार गर्न तयार भइसकेको छैन,’ पौडेलले भने, ‘शिक्षक महासंघ इसिडीलाई २ वर्षीय बनाउनुपर्ने र ० देखि १२ कक्षासम्मलाई विद्यालय शिक्षामा राखौँ भनिराखेको छ।’

उनले माओवादी केन्द्र पनि दुई वर्षको इसिडी राख्नुपर्ने पक्षमा रहेको बताए। पौडेलले उपसमितिबाट हटाउने निर्णय भइसकेको जिल्ला शिक्षा कार्यालयलाई सरकारले ब्यूँताउन प्रस्ताव गरेको उल्लेख गरे।

‘जिल्ला शिक्षा कार्यालय नराखौँ भनेर हामीले उपसमितिबाट भन्यौँ। सरकारले राखौँ भनेको छ,’ पौडेलले भने, ‘राख्ने भए हामीले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिऔँ भनेका छौँ। प्रदेश, स्थानीय तहको अधिकार स्पष्ट गरेर जानुपर्ने हाम्रो धारणा छ।

उपसमितिले कक्षा दशमा लिने माध्यमिक शिक्षा परीक्षा हटाउन प्रस्ताव गरेको थियो। तर सरकारले प्रदेशस्तरमा परीक्षा लिने गरी एसइई ब्यूँताउन प्रस्ताव गरेको छ।‘एसइईको अधिकार प्रदेशलाई दिए हुन्छ भन्ने तर्क पनि उठेको छ।

हामीले सिकाइको जाँच लिन केन्द्रमा बोर्ड नबनाऔँ। प्रदेशलाई दिँदा हुन्छ भनेका छौँ,’ पौडेलले भने, ‘जिल्ला शिक्षा कार्यालय र शिक्षक सरूवाको अधिकार प्रदेशलाई दिऔँ भनेका छौँ। केन्द्रलाई पाठ्यक्रम सुधार, भौतिक पूर्वाधार सुधारको जिम्मा दिऔँ। तीन तहको काम स्पष्ट पारौँ भनेका छौँ।’ शिक्षा मन्त्री रघुजी पन्तले भने समिति शिक्षकहरूको माग सम्बोधनमा केही लचिलो ढंगले प्रस्तुत भए विधेयक अघि बढ्ने बताउँछन्।

सम्बन्धित पोस्ट
  • चार दिनमा सुन २७ सय घट्यो
  • फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    चार दिनमा सुन २७ सय घट्यो

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    उज्यालो समाचार

    चार दिनमा सुन २७ सय घट्यो

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑