भक्तपुर – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । गएराति साढे ११ बजे कतारको दोहा उड्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थालेका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको हिजो हुनुपर्ने दोहा उडानमा २ सय ६९ जना यात्रु थिए । इरानले कतारमा आक्रमण गरेपछि विशेषगरी खाडीका देश जाने केही उडान रद्द भएको थियो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको कतार गन्तव्यको उडान पनि रद्द भएको थियो । कतारबाट बिहान ८ बजे काठमाण्डौ आइपुग्नुपर्ने विमानको उडान रद्द भएको छ । महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने महाप्रबन्धक निरौलाले बताउनुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com