• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २८, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १चार दिनमा सुन २७ सय घट्यो
  • २फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • ३दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • ४बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • ५साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • ६कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • ७जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • ८आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • ९“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • १०बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।
  • ११आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।
  • १२बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।
  • १३कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।
  • १४भारत हुँदै तस्करी गरिँदै गरेका ४० नेपाली महिलाको समयमै उद्धार ।
  • १५राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।

होमपेज /  उज्यालो समाचार

देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।


उज्यालो समाचार June 25, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर – देशभरका सात सय १ पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अझै अन्योलमा परेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आज बिहान ७ बजेसम्म ५२ वटा पालिकाले पोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् ।
बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । मधेशका एक सय ३६ पालिका मध्ये एक सय १२ वटाले मात्रै प्रविष्ट गरेका तथ्याङ्क सार्वजनिक भएको छ ।
भने कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये एक सय ३० वटा पालिकाले बजेट ल्याएका छन् । साथै बागमतीका एक सय १९ मध्ये एक सय १०, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका एक सय ९ मध्ये एक सय १, कर्णाली प्रदेशका ७९ मध्ये ७७ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८७ पालिकाले बजेट ल्याएका छन् । बजेट सभामा पेश गरेका कतिपय पालिकाले पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेको छ ।

यस्तै काठमाण्डौ महानगरपालिका र धरान उपमहानगरपािलकासहितका केही पालिकाले हिजो असार १० गते तोकिएको समयमा बजेट सभामा पेश गर्न सकेनन् । त्यही व्यवस्थाअनुसार हिजो धेरैजसो पालिकाले आउँदो आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।

सम्बन्धित पोस्ट
  • चार दिनमा सुन २७ सय घट्यो
  • फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    चार दिनमा सुन २७ सय घट्यो

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    उज्यालो समाचार

    चार दिनमा सुन २७ सय घट्यो

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑