• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • २जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • ३आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • ४“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • ५बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।
  • ६आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।
  • ७बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।
  • ८कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।
  • ९भारत हुँदै तस्करी गरिँदै गरेका ४० नेपाली महिलाको समयमै उद्धार ।
  • १०राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।
  • ११प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।
  • १२उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • १३भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • १४सुनको मूल्यमा एकैदिन कीर्तिमान ।
  • १५देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।
होमपेज /  उज्यालो समाचार

‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।


उज्यालो समाचार June 26, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री कायम गरिदिन माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दिएका छन्।ढकालले बुधबार नै रिट दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्। उक्त रिटमा बिहीबार सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी समेत चढिसकेको छ।

प्रवक्ता कुइँकेलका अनुसार ढकालले पार्टीको महामन्त्री अझै आफू नै कायम रहेको भनेका छन्।‘म महामन्त्री कायमै छु। मलाई पार्टीले गरेको निष्कासन गलत छ भनेर रिट दिनुभएको छ,’ उनले भने।ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाएइएको छ।गत साता निर्वाचन आयोगले मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो।

‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२ असार ४ मा दर्ता गर्नुभएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८० चैत २० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ आयोगले ढकाललाई उपलब्ध गराएको जानकारी पत्रमा भनिएको छ।

सम्बन्धित पोस्ट
  • कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।

    बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।

    कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    उज्यालो समाचार

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑