• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।
  • २जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।
  • ३टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।
  • ४महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।
  • ५‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।
  • ६गृहमन्त्री लेखकको घोषणा-लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता ।
  • ७विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।
  • ८देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।
  • ९माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।
  • १०भक्तपुरमा पहिलोपटक ‘फिस टनेल एक्स्पो’सांसद दुर्लभ द्धारा उद्घाटन ।
  • ११कर्मचारीदेखि जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा, बेरोजगारका लागि रोजगार सीप मेला : पुर्वीचौकीको नीति
  • १२संसदमा बजेट स्वीकृत, रास्वपा–राप्रपा अनुपस्थित।
  • १३सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • १४इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • १५बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
होमपेज /  उज्यालो समाचार

जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।


उज्यालो समाचार June 27, 2025 मा प्रकाशित (७ घण्टा अघि) अनुमानित पढ्ने समय : ० मिनेट

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट ४ का ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फुलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । थम्मन दम्पत्तिको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको छ ।बिहीबार स्थानीय जङ्गलबाट टिपेर ल्याएको च्याउन पकाएर खाए पनि उहाँरुलाई रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमा सँगै रहनुभएका थम्मनबहादुरका छोरा कमल कुमालले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्ट
  • ४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।
  • टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।
  • महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।
  • ‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।

    जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।

    टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।

    महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।

    ‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।

    गृहमन्त्री लेखकको घोषणा-लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता ।

    विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा ।

    देशभरका धेरै पालिकाले बजेट सार्वजनिक गर्दा काठमाण्डौ र धरानसहित केही पालिकामा भने अन्योलमा ।

    ४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।

    जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।

    टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।

    महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।

    ‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।

    उज्यालो समाचार

    जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।

    टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।

    महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।

    ‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।

    गृहमन्त्री लेखकको घोषणा-लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑