भक्तपुर – काभ्रेका पिन्थलीबेसी र चारसयबेसीमा खहरेखोलाबाट आएको लेदो बीपी राजमार्ग अन्तर्गत सडक तथा सवारी जामले यात्रु हैरानमा परेका छन् । कच्ची बाटोमा गाडीहरु फस्ने र बिग्रिने गर्नाले सवारी जाम हुने र समयमै गन्तव्यमा पुग्न नपाउने उनीहरुको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सन्चालनमा ल्याइए पनि कुनै–कुनै ठाउँमा केहीबेर रोकिँदै हिँड्नुपर्ने अवस्था छ । २०८१ साल असोजमा आएको बाढीले बीपी राजमार्ग क्षतविक्षत भएको थियो । सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले यात्रा कष्टकर हुने गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com