• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २५, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • २आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • ३बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • ४इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • ५सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते
  • ६फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”
  • ७प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त
  • ८‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने
  • ९काठमाडौँमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकल नियन्त्रणमा
  • १०अण्डा अड्किएर एक जनाको मृत्यु
  • ११वरिष्ठ कलाकार सुनिल थापाको निधन
  • १२केन्द्रीय सुरक्षा समितिद्वारा निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध अरु के के भए निर्णयहरु?
  • १३बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १४४ वर्षीया बालिकाको निधन प्रति रास्वपा स्तब्ध, पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता
  • १५दुर्गा प्रसाईं पक्राउ

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा


उज्यालो समाचार July 15, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा बनिरहेको करिडोर बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, समाजसेवी अनिता पाण्डे र वडा सदस्यहरुको टोलीसहितले अनुगमन गर्नुभएको छ ।

मन्त्री थापाले बनिरहेको करिडोरका निमित्त प्रदेश सरकारले एक करोड ५० लाख छुटाइएको जानकारी दिनुभएको छ । उहाँले खोलाको छेउछाउमा घर बनाएर बस्नुहुने सम्पूर्ण स्थानीयबासीहरुलाई आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितलाई प्राथमिकता दिनुहुन आग्रह गर्दै करिडोरको विषयलाई लिएर वडालाई बजेट विनियोजन भएसँगै चाँडो भन्दा चाँडो काम अगाडी बढाउन र विजुलीका पोललाई उपयुक्त ठाउँमा सार्न पनि निर्देशन दिनुभएको छ ।

उहाँले गत महिना भएको वर्षाका कारण वडा नं. ४ र वडा नं. ५ जोडिने र आउँजाउँ गर्न मिल्ने पुल भाँचिएको हुनाले सम्पूर्ण टोलबासीहरुलाई वडा सँगसँगै एकअर्काको सहकार्यमा पुल बनाउन समिति बनाएर काम गर्न सहज हुने सुझाव पनि दिनुभएको छ । त्यस्तै सूर्यविनायक नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले घट्टेखोलामा बनिरहेको करिडोरका लागि सूर्यविनायक नगरपालिकाले १ करोड २० लाख, वडा नं. ५ ले १० लाख छुटाएको जानकारी दिँदै हाल ८० लाख सम्मको काम भइरहेको बताउनुभएको छ ।

साथै उहाँले यस करिडोर बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सनले लिनुभएको हुँदा सकेसम्म चाँडै करिडोर बनेर यहाँका स्थानीयहरुलाई बर्षाको समयमा जोखिममुक्त बनाउने आशा राखेको पनि बताउनुभएको छ । उहाँले गत महिना वर्षाको समयमा भाँचिएको पुल बनाउन पनि वडाले ४ लाख बजेट छुटाएर काम अगाडी बढाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । समाजसेवी अनिता पाण्डेले गत वर्ष भीषण वर्षाका कारण स्थानीय घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि करिब ३० घर डुबानमा परी स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको जानकारी दिँदै बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतल्लाभित्र पसेको पानी चार फिटसम्म पुगेर बिचल्ली हुने अवस्था छ ।

,त्यसकारण उहाँले स्वास्थ्य मन्त्री किरण थापा, वडाध्यक्ष राजकुमार जोशी , नगरपालिकाका प्रतिनिधि र सम्पूर्ण टोलबासीहरुलाई यस गडेधाराको घट्टेखोलामा सुरु भएको करिडोर निर्माण सकेभर चाँडै सिध्याउन आफ्नो आफ्नो तर्फबाट लाग्नुहुन आग्रह गर्दै आफू पनि यही टोलबासी भएको नाताले भौतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि सदैव अगाडी रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित पोस्ट
  • धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
  • आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।
  • बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु
  • इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    फेरि गोली चल्दैन, सिंहदरबार जल्दैन“देश सम्हाल्ने जिम्मा काँग्रेसले लिन्छ : गगन थापा”

    प्रधानमन्त्री कार्कीद्धारा लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति शोक व्यक्त

    ‘जिरोबाट फेरि उठ्यो’ कोटेश्वर भाटभटेनी ,अन्य शाखा पनि छिट्टै खुल्ने

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    उज्यालो समाचार

    धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु

    आजदेखि देशैभरी एचपीभी खोप अभियान सुरु, फागुन २७ सम्म सञ्चालन हुने ।

    बैतडीमा विद्युतीय हाइस दुर्घटना हुँदा, २५ बर्षीय चालकको मृत्यु

    इलाममा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गयो

    सप्तरीमा शंकास्पद ‘खेलौना’ विस्फोट, वनभोज गएका चार बालक घाइते

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑