• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ६, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।
  • २काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।
  • ३भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।
  • ४पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।
  • ५साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।
  • ६सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।
  • ७१८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • ८पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ९नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • १०आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ११भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • १२२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • १३खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • १४आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • १५सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
होमपेज /  उज्यालो समाचार

साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।


उज्यालो समाचार July 21, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – आज साउन महिनाको पहिलो सोमवार देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको सुविधाका लागि चारवटै ढोका बिहानै खोलिएको छ । मूल मन्दिरमा भीड नहुने गरी साउने सोमवारको दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

भक्तजनलाई लाइनमा बसेको एक घण्टामा दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषको दाबी छ ।नेपाली सेनाको कल्याणकारी कोषले घामपानीबाट बच्न मूल मन्दिर बाहिरको भागमा ‘टेन्ट’ को व्यवस्था समेत गरेको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको हो ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निःशुल्क बस सेवा दिइएको यो पहिलोपटक हो । पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन छ ।

सम्बन्धित पोस्ट
  • भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।
  • काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।
  • भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।
  • पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।

    साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    उज्यालो समाचार

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।

    साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑