भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओली तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन सगँै महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजाको रातुखोला पुल उद्घाटन गर्न मधेश प्रस्थान गर्नु भएको छ ।
सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नको लागि प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्न जानुभएको हो । महोत्तरीको मटिहानी नगरपालिका–८ को विग्ही नदी पुलको उद्घाटन, वडा नम्बर ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन सभालाई सम्बोधन गर्ने जाने क्रममा प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको हो ।
साथै उहाँले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । पानीको अभाव भएपछि मधेशमा धान रोपाइँ अहिलेसम्म ५० प्रतिशत पनि हुन सकेको स्थानियले बताएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com