बबिता परियार
भक्तपुर – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना हराएपछि प्रहरीले खोजतलास कार्य सुरु गरेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार आज बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गरेका थिए ।
उक्त सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान गर्दा घरमा सामान्य क्षति देखिएको छ । साथै हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा देखिएको थियो । सो घरमा पुग्दा परिवारका कोही पनि सदस्य घरमा नदेखेको र थप अनुसन्धानको लागि स्थानीय जनप्रतिनिधि लगायत गाउँलेहरु सँग उनीहरूको बारेमा बुझ्ने काम भईरहेको एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com