• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?
  • २काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • ३सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ४निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ५सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ६विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ७मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ८घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ९रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • १०युवराज सफल पक्राउ
  • ११ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • १२बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • १३रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १४निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • १५बालेन शाह सोमबार सुदूरपश्चिम जाने

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।


उज्यालो समाचार July 28, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं, साउन १२
मधेशमा चुलो निभिरहेको छ, घाँटी सुकिरहेको छ र राज्य मौन छ। यही मौनता विरुद्ध आवाज उठाउँदै मधेशका सचेत विद्यार्थीहरूले काठमाडौंस्थित खानेपानी मन्त्रालमा ज्ञापनपत्र बुझाएका छन्।


“पानी हाम्रो जीवन हो, तर मधेश अझै जीवनको अभावमा प्यासमा जलिरहेको छ,” ज्ञापनपत्रमार्फत उनीहरूले भनेका छन्। यो केवल भौतिक संकट मात्र नभई राज्यको नैतिक असफलताको प्रत्यक्ष चित्र भएको उल्लेख गर्दै उनीहरूले तत्काल र दीर्घकालीन समाधानको माग गरेका छन्।

विद्यार्थी आदित्य कुमार दासको नेतृत्वमा रोहित मगर, रोशन ठाकुर, सुन्दरम देव, आयुष थापा, आशुतोष ठाकुर, दुर्गा साहिनी र समिर तिर्पाठी काठमाडौं पुगेर आफ्नो माग बुझाएका हुन्।

“हामी विद्यार्थीहरूले कलम मात्र होइन, चेतनाको स्वर उठाएका छौं,” ज्ञापन बुझाइसकेपछि उनीहरूले भने, “यो कुनै औपचारिकता होइन एक चेतावनी हो। अब पानी सहेर बस्ने विषय होइन, प्रतिरोधको केन्द्रबिन्दु बनिसकेको छ।”

ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि मधेशमा देखिएको पानीको संकट कुनै प्राकृतिक दुर्घटना होइन, बरु राज्यसञ्चालनको संरचनात्मक बेवास्ताको नतिजा हो। उनीहरूले खानेपानीजस्तो मौलिक हकलाई सुनिश्चित गर्न राज्य गम्भीर नहुनु आपराधिक लापरबाही भएको तर्क गरेका छन्।

यो संकटको घडीमा खानेपानी तथा सिचाइका लागि हाल सरकारद्वारा चलाइएका ट्यांकर वितरण प्रणालीमा र ट्युब बोरिङ जस्ता पबित्र कार्यमा देखिएको पक्षपात र पहुँच आधारित वितरण अन्त्य गरियोस्। पानी कुनै “अनुकम्पा” होइन, “अधिकार” हो भन्ने दृष्टिकोणबाट सबै नागरिकमा समान रूपमा पहुँच सुनिश्चित गरियोस्। “अब पानीमाथि राजनीति होइन, न्यायमा आधारित नीतिगत क्रान्ति चाहिन्छ,” उनीहरूको प्रमुख माग हो।

सरकारको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर आन्दोलनकारी विद्यार्थीहरू भने मुद्दालाई राष्ट्रिय बहसमा रूपान्तरण गर्न प्रतिबद्ध देखिन्छन्। उनीहरूका अनुसार, यो संघर्ष भावनाको आवेगमा होइन, उत्तरदायित्वको गहिरो बोधमा आधारित छ।

सम्बन्धित पोस्ट
  • ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?
  • काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑