भक्तपुर – रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा आज बिहान ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
रुसको पूर्वी क्षेत्रमा अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार शक्तिशाली भूकम्पको परकम्प गएको । बीबीसीले जनाएको छ । रुसी समाचारसंस्था तासले भूकम्पमा परी थुप्रै व्यक्ति घाइते भएका जनाएको छ ।
ठूलो भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रमा सुनामीको जोखिम छ । ती क्षेत्रमा सतर्कता अपनाउन र नागरिकलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । अमेरिकी अधिकारीले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी दिएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com