• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ आश्विन २, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।
  • २नेपालमा भूकम्पको धक्का महसुस ?
  • ३कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।
  • ४आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।
  • ५देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • ६दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • ७म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • ८जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • ९प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • १०जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • ११आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • १२“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • १३नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • १४जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • १५राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।


उज्यालो समाचार August 3, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपाली
साउन १८
भक्तपुर-गायक तथा सर्जक टेक बोहराको ।पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक भएको छ।
पश्चिमेली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीतमा शब्द र संगीत स्वयंम बोहराकै रहेको छ। बोहरालाई गायनमा गायिका संगिता बड्वाले स्वरमा साथ दिएकी छन्।

‘लाल कुर्ती वाली’ मा देउडा भाकाको मिठास, आधुनिक संगीतको स्पर्श र मौलिक शैलीको प्रस्तुति समेटिएको छ। भिडियोमा प्रकाश मल्ल, गंगा साउँद र बिर बोहराको अभिनय देख्न सकिन्छ।गीतको निर्देशन चर्चित देउडा गायक तिलक विष्टले गरेका छन् भने छायांकन जहित बुढा र सम्पादन पिआर जोशीको रहेको छ।
भिडियोमा स्थानीय संस्कृति, पहिरन र प्रेम भावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।यो गीत गायक बोहराको आफ्नै युट्युब च्यानल ‘Bohara Ji Production’ मार्फत आईतबार दिउँसो ४ बजे सार्वजनिक गरिएको हो।कलाकारिता क्षेत्रमा पहिलो पाइला चालेका टेक बोहराले दर्शक–श्रोताको माया र सुझावको अपेक्षा गर्दै गीतप्रतिको साथ र समर्थनको आग्रह गरेका छन्।

हेर्नुहोस् भिडियो

सम्बन्धित पोस्ट
  • राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।
  • नेपालमा भूकम्पको धक्का महसुस ?
  • कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।
  • आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    उज्यालो समाचार

    राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑