• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २१, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।
  • २प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।
  • ३उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • ४भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • ५सुनको मूल्यमा एकैदिन कीर्तिमान ।
  • ६देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।
  • ७“कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौमा हुने ।
  • ८खोटाङको हलेसीमा गाडी दुर्घटना, १२ जनाको अवस्था गभ्भीर ।
  • ९१४ दशमलव ४ प्रतिशत बढ्यो, भिजिट भिसामा जाने महिलाहरुको सङ्ख्या ।
  • १०टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।
  • ११अमेरिकामा आकाश चिरेर चम्कियो विश्वकै लामो चट्याङ ।
  • १२रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष
  • १३गएराति परेको पानीले अवरुद्ध सडक केहीबेर अघि खुल्यो ।
  • १४कजारियाको नयाँ शोरूम अब बनेपामा, लक्जरी टायल्सको नयाँ गन्तव्य ।
  • १५रञ्जितालाई अध्यक्षबाट हटाएपछि, आज बाट नाउपाले नयाँ अध्यक्ष चयन गर्ने ।
होमपेज /  उज्यालो समाचार

खोटाङको हलेसीमा गाडी दुर्घटना, १२ जनाको अवस्था गभ्भीर ।


उज्यालो समाचार August 4, 2025 मा प्रकाशित (२ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटना भएको छ । गाडीमा १८ जना तिर्थालु सवार रहेका प्रहरीले जनाएको छ ।
सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएको हो। प्रहरी सबै यात्रुलाई उद्धार गरी घुर्मी अस्पताल पु¥याएको छ।

घाइते मध्ये १२ जनाको अवस्था गभ्भीर रहेकोले राईको भनाइ छ। एम्बुलेन्स नभएकोले घाइतेलाई प्रहरीको गाडीमा हालेर अस्पताल लगिँदैछ। घाइतेमध्ये केहीको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेका प्रहरी बताएको छ ।

सम्बन्धित पोस्ट
  • राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।
  • प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।
  • उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।
  • भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।

    प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।

    सुनको मूल्यमा एकैदिन कीर्तिमान ।

    देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।

    “कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७% विद्यार्थी उत्तीर्ण, ग्रेडवृद्धि परीक्षा भदौमा हुने ।

    खोटाङको हलेसीमा गाडी दुर्घटना, १२ जनाको अवस्था गभ्भीर ।

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    देशभर मनसुनी प्रभाव : धेरै नदीमा आकस्मिक बाढीको उच्च सम्भावना, सतर्कता अपनाउन आग्रह।

    टेक बोहराको पहिलो गीत ‘लाल कुर्ती वाली’ सार्वजनिक ।

    रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    उज्यालो समाचार

    राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।

    प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।

    उत्तराखण्ड अपडेट : बाढीले बगाउँदा ४ जनाको ज्यान गयो, ५० जना भन्दा बढी हराए — सेना उद्धारमा ।

    भक्तपुर रिसोर्टमा अवैध जुवा, प्रहरीले छापा मार्दा ४ जना पक्राउ ।

    सुनको मूल्यमा एकैदिन कीर्तिमान ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑