भक्तपुर – सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति प्रहरीले गोली चलाउदा । स्थानीय लालु यादवको ज्यान गएको छ ।
हिजो राति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको प्रारम्भिक विवरण छ । प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको थियो । भारतीय तस्करले प्रहरीमाथि पहिला गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको ज्यान गएको बताएका छन् । घटनामा एक जना प्रहरी समेत घाइते भएको जानकारी प्राप्त भए पनि ती प्रहरीको थप अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरिसकेको छैन ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com