जुम्लाबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९७३ नम्बरको जीप कालीकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।घाइते हुनेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३० वर्षीय लालबहादुर बस्नेत, सहचालक कालीकोटको शुभकालिका गाउँपालिका–२ का २१ वर्षीय प्रकाश शाही, तिलागुफा नगरपालिका–६ का २० वर्षीय प्रकाश शाही, जुम्लाको हिमा गाउँपालिका–१ का २८ वर्षीय परियार, १६ वर्षका अविगेल परियार, २५ वर्षीय गङ्गा परियार र ५ वर्षीय सुमन परियार रहेका छन् ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याएको छ ।घाइतेमध्ये चार जना प्रकाश शाही, गङ्गा परियार, लालबहादुर बस्नेत र रविन परियारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com