भक्तपुर-कैलाली कारागारमा भएको झडपका क्रममा घाइते भएका अर्का एक जना कैदीलाई पनि रेफर गर्ने तयारी गरिएको छ ।नसाको समस्या भएका एक कैदीलाई रेफर गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।उनका अनुसार, ती बिरामी कैदीलाई काठमाडौं वा नेपालगञ्ज कहाँ रेफर गर्ने भन्नेबारे छलफल भइरहेको छ । उनी सेति प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचाररत छन् ।
‘नसामा समस्या भएका अर्का एक कैदीलाई रेफर गर्न लागिएको हो । तर, काठमाडौं वा नेपालगञ्ज कहाँ पठाउने सल्लाह भईरहेको छ ।यसअघि हिजो साँझ गम्भीर घाइते एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com