• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २१, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • २हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ३‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ४बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ५ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ६राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • ७बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ८आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • ९३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १०साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • ११बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १२एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • १३माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • १४ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • १५विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।


उज्यालो समाचार August 11, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपाली/२६ साउन

भक्तपुर  – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझको समयमा गाउँमै तीज हेरेर घर फर्किने क्रममा १२ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनाको विरोधमा काठमाडौंको माइतिघर मण्डलामा सोमबार प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागी महिला अधिकारकर्मी, विद्यार्थी तथा पीडितको पक्षमा उभिएका दलित समुदायका युवा अभियान्ताहरुले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारवाही गर्न माग गरेका छन् । उनीहरूले अपराधीलाई कारवाही गरेर मात्र पीडितलाई न्याय दिन सकिने बताएका थिए।

प्रदर्शनकारीहरुका अनुसार २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खकी भण्डारीले बालिकालाई लखेटी–लखेटी ढुङ्गा प्रहार गरेका थिए र त्यसपछि सामूहिक बलात्कार गरेका थिए। यस घटनाको निष्पक्ष छानबिन तथा पीडित पक्षलाई न्याय प्रक्रियामा ढिलो भएको भन्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले हातमा ‘बालिकामाथि हुने हिंसा बन्द गर’, ‘दोषीलाई कडा सजाय देऊ’ र ‘न्याय बिना शान्ति हुँदैन’ महिलाको सुरक्षा सुनिश्चित गर् ,महिला मुक्ति जिन्दावाद ,जात व्यव्स्था बन्द गर जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले यस्ता घटनाबाट पीडितको जीवनभरको मानसिक र शारीरिक असरबारे पनि ध्यानाकर्षण गराउँदै न्यायिक प्रक्रियालाई छिटो पार्न सरकारसँग माग गरेका थिए।

यसअघि पनि बझाङ, कैलाली ,कंञ्नपुर, सिराहा लगाएतका जिल्लाहरुमा दलित युवती बलत्कृत भएकी थिईन् तर राज्यले अझै न्याय दिन सकेको छैन ।यो प्रदर्शनले घटनाबारे राष्ट्रिय ध्यानाकर्षण गराएको छ।

सम्बन्धित पोस्ट
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    उज्यालो समाचार

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑