• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • २राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ३ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • ४सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • ५भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • ६जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ७काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ८ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ९नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • १०एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ११पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • १२बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • १३गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • १४बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • १५मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।


उज्यालो समाचार August 18, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – कुवेतमा हालै भएको विषाक्त मदिराको घटनाले १२ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, १६० जना आप्रवासी श्रमिकहरूलाई विषाक्त मदिरा सेवनका कारण अस्पताल पुर्याइएको थियो ।,

जसमा १२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । जसमा विषाक्त मदिरामा मेथानोल मिसाइएको आशंका गरिएको छ । जुन अत्यन्तै विषाक्त र औद्योगिक मदिरा हो । यसका कारण २१ जनामा दृष्टिहीनता वा दृष्टि गुमाउने समस्या देखिएको छ । अहिले ५१ जना बिरामीलाई डायलाइसिस र ३१ जनालाई भेन्टिलेटरको राखेको दूतावासले बताएको छ ।

कुवेतमा मदिरा सेवन पूर्ण रूपमा प्रतिबन्धित छ । तर यो घटनाले अवैध मदिरा उत्पादन र बिक्रीको गम्भीरता उजागर गरेको भन्ने आशँका गरेको छ । कुवेत प्रहरीले ६७ जनालाई पक्राउ गरेको छ । जसमा दुई जना नेपाली नागरिक पनि रहेका छन् । नेपालको दूतावासले प्रभावित नेपाली श्रमिकहरूको उपचारको लागि कुवेतका अस्पतालहरूसँग समन्वय गरेको नेपाली दूतावासले जानकारी दिएको छ । हाल कुवेतमा १ लाख ६० हजार नेपाली कार्यरत छन् ।

पछिल्लो समय नेपालीहरू लागू औषध ओसारपसार र अवैध मदिरा उत्पादन तथा सेवनजस्ता गैरकानुनी गतिविधिमा संलग्न भएको पाइँदा कुवेतमा नेपाली कामदारको छविमा नकारात्मक असर परेको छ । कुवेतका जेलहरूमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मामिलामा परेका र कुवेत विषाक्त मदिरा घटना साथै अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने दूतावासले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    उज्यालो समाचार

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑