• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र ६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।
  • २एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।
  • ३(NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।
  • ४सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।
  • ५नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।
  • ६बसमा आगलागी, हुँदा अफगानिस्तानमा ७३ जनाको ज्यान गयो।
  • ७इपिएस शाखाको माग ५ हजार, आवेदन भने नाघ्यो एक लाख ।
  • ८सर्वाेच्चको आदेश सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिने ।
  • ९कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।
  • १०मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।
  • ११भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।
  • १२आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।
  • १३अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • १४आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • १५विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।

होमपेज /  उज्यालो समाचार

शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।


उज्यालो समाचार August 22, 2025 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर –  नेपाल शिक्षक महासङ्घले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषित कार्यक्रमअनुसार पहिलो चरणमा ज्ञापनपत्र बुझाउने, धर्ना र विरोधसभा जस्ता कार्यक्रमहरू हुनेछन् भने माग पूरा नभए दोस्रो चरणमा विद्यालय बन्द गरेर संघर्षलाई तीव्र पार्ने चेतावनी समेत दिइएको छ ।

भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र कम्तीमा २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने भएको छ । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासङ्घले जनाएको छ ।

महासङ्घले सरकारसँग पटक–पटक वार्ता गरेर समस्या समाधान गर्न खोजिए पनि मागहरू बेवास्ता भएको भन्दै अब दबाब स्वरूप आन्दोलन गर्ने बताएका छन । शिक्षक महासङ्घका पदाधिकारीहरूले शिक्षकमाथि हुने अन्याय, सेवा–सुविधा सुधार, स्थायी नियुक्ति र पेशागत हकहित सुनिश्चितताका लागि आन्दोलन अपरिहार्य भएको बताएका छन् ।

सम्बन्धित पोस्ट
  • एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।
  • (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।
  • सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।
  • नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।

    एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।

    (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।

    सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।

    नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।

    बसमा आगलागी, हुँदा अफगानिस्तानमा ७३ जनाको ज्यान गयो।

    इपिएस शाखाको माग ५ हजार, आवेदन भने नाघ्यो एक लाख ।

    सर्वाेच्चको आदेश सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिने ।

    कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।

    मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    उज्यालो समाचार

    शिक्षक महासङ्घको माग पूरा नभएपछि ,शिक्षकले आन्दोलनका कार्यक्रमहरु गयो सार्वजनिक ।।

    एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपीएफ टोली लाग्यो उज्वेकिस्तान तर्फ ।

    (NPL) को दोस्रो संस्करणको खेल ,आउँदो मङ्सिर १ देखि २७ गतेसम्म हुने ।

    सुख्खा पहिरोले धुलिखेल–खावा सडकखण्ड अवरुद्ध, आवतजावत गर्ने यात्रु समस्यामा ।

    नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै ,खेल दिउँसो सवा ३ बजे शुरु हुने।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑