भक्तपुर – हरेक कुशे औंसीका दिन बुवाको मुख हेर्ने दिन पनि मनाइन्छ । आज देशभर बुवाको मुख हेर्ने दिन अर्थात् ‘गोकर्ण अष्टमी’ पर्व श्रद्धा र सम्मानका साथ मनाइँदै छ ।
यस दिन आफ्ना बुबालाई मनपर्ने मिठाई तथा विभिन्न परिकार खुवाई मुख हेर्ने चलन छ । बुबाको स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै सन्तानले बुवालाई सम्मान स्वरूप भोजन अर्पण गर्ने परम्परा समेत रहेको छ ।
बुबा नभएका सन्तानले गोकर्णेश्वर गई दिवङ्गत श्राद्ध तथा तर्पण गर्ने धार्मिक परम्परा पनि रहेको छ । हिन्दू धर्ममा यो दिनलाई विशेष महत्त्व दिइएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com