भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान आफ्नो पदत्यागबारे औपचारिक घोषणा गर्दै उनले राजीनामा बुझाएका हुन । राजीनामाको पृष्ठभूमिमा देशभर भइरहेका जेन जी आन्दोलन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्ट्राचार र शासनप्रति असन्तोष प्रमुख कारण बनेको बताइन्छ । आन्दोलन तीव्र हुँदै जाँदा काठमाडौँसहित विभिन्न शहरमा हिंसात्मक घटना भइ कम्तीमा १९ जनाको ज्यान गएको र सयौं घाइते भएका थिए ।
आन्दोलनलाई नियन्त्रणमा ल्याउने क्रममा गृहमन्त्री रमेश लेखकले सोमबार राजीनामा दिएका थिए भने । मंगलबार प्रधानमन्त्री ओलीले पनि बढ्दो जनदबाबका कारण पद छाडेका हुन्। ओलीको राजीनामासँगै अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ । तर राजनीतिक भविष्य कस्तो हुनेछ भन्नेबारे अनिश्चितता कायमै रहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com