• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २७, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • २भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • ३रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • ४पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • ५नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।
  • ६विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • ७नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • ८दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ९धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • १०हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ११‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • १२बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • १३ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • १४राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • १५बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।


उज्यालो समाचार September 10, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – जिल्ला कारागार काभ्रेमा कैदीबन्दीले आगो लगाएका थिए । सुरक्षाकर्मी र दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको छ । दिउँसो १२ बजेतिर गरेको आगजनी दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको छ । आगजनी गर्ने सागर मैनालीसहित ४ जनालाई असुरक्षा भएपछि कारागारबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शाहले जानकारी दिए ।

कारागार सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको र २८३ कैदीबन्दी सुरक्षित रहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभएको बताइएको छ भने केही कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिएको छ । आगजनी गर्ने सागर मैनाली लगायत ४ जनालाई कारागार भीत्र असुरक्षा भएपछी बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख शाहले जानकारी दिए । कारागार सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

सम्बन्धित पोस्ट
  • एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    उज्यालो समाचार

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑