अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री कियर स्टार्मरबीच छिट्टै उच्चस्तरीय भेटवार्ता हुने भएको छ । केहि समय पहिला उहाँले राजा चाल्र्ससँग भेटघाट गर्नुभएको थियो ।दुवै नेताबीच हुने उक्त वार्तामा द्विपक्षीय व्यापार, सुरक्षा सहयोग तथा विश्व राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
जलवायु परिवर्तन, प्रविधि आदानप्रदान र विश्व अर्थतन्त्रका चुनौतीबारे पनि छलफल हुने सम्भावना रहेको छ। विश्लेषकहरूले यो भेटवार्तालाई अमेरिका–बेलायत सम्बन्धलाई नयाँ दिशामा लैजाने अवसरको रूपमा लिएका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com