• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ आश्विन ७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज बाट बडादशैँ शुरु, घरघरमा घटस्थापना गरिँदै ।
  • २“मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”
  • ३आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।
  • ४“नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”
  • ५आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।
  • ६राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।
  • ७नेपालमा भूकम्पको धक्का महसुस ?
  • ८कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।
  • ९आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।
  • १०देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • ११दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • १२म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • १३जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • १४प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • १५जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

आज बाट बडादशैँ शुरु, घरघरमा घटस्थापना गरिँदै ।


उज्यालो समाचार September 22, 2025 मा प्रकाशित (२0 घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – असोज शुक्ल प्रतिपदाको दिन अर्थात आजदेखि बडादशैँ शुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ समेत हुने गर्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुलप्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ घटस्थापनाको साइत अहिले बिहान ९ बजेर १३ मिनेटमा थियो । दशैँ शुरु भएसँगै बजारमा चहलपहल पनि शुरु भएको छ ।

सम्बन्धित पोस्ट
  • “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”
  • आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।
  • “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”
  • आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज बाट बडादशैँ शुरु, घरघरमा घटस्थापना गरिँदै ।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।

    राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

    नेपालमा भूकम्पको धक्का महसुस ?

    कक्षा १२ परीक्षा असोज ७ र ८ गतेदेखि हुने ।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    उज्यालो समाचार

    आज बाट बडादशैँ शुरु, घरघरमा घटस्थापना गरिँदै ।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑