• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १८, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • २नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • ३पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • ४राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • ५आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • ६भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • ७भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • ८हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति
  • ९लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • १०चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • ११देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • १२अब २ दिनभित्रै राहदानी
  • १३निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • १४रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • १५भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

सीटीईभीटी सुधार सात बुँदे सिफारिस मन्त्री पुन समक्ष।


उज्यालो समाचार September 24, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुनलाई व्यावसायिक तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् CTEVT सुधार गर्न सातवटा ठोस सुझाव पेश गरिएको छ ।

प्राविधिक शिक्षा क्षेत्रका विज्ञ, प्रशिक्षक तथा विद्यार्थी प्रतिनिधिहरुले नेपालमा व्यावसायिक शिक्षाको गुणस्तर र प्रभावकारिता बढाउन सुझाव दिएका हुन् । विज्ञहरुले शिक्षा मन्त्री पुनसँग प्राविधिक र व्यावसायिक शिक्षाको स्तरोन्नतिमा खास योगदान दिने अपेक्षा राखेका छन् । उनी स्वयम् नवप्रवर्तन, आविष्कार र सीप विकासका पक्षधर वैज्ञानिक भएकाले यस क्षेत्रमा दीर्घकालीन सुधार सम्भव हुने विश्वास गरिएको छ ।

सीटीईभीटी सुधारका सात सम्भावित सिफारिसहरू

1 पाठ्यक्रम अद्यावधिक र बजारमुखी बनाउने विद्यमान पुरानो पाठ्यक्रमलाई पुनरावलोकन गरी उद्योग, अस्पताल, प्राविधिक क्षेत्र तथा वैदेशिक रोजगारीसँग मेल खाने गरी अपडेट गर्ने।

2 व्यवहारिक तालिम र इन्टर्नशिप विद्यार्थीलाई अनिवार्य गराउने केवल सैद्धान्तिक पढाइमा सीमित नराखी प्रयोगात्मक तालिम र अनिवार्य इन्टर्नशिप सुनिश्चित गर्ने।

3 शिक्षकको क्षमता अभिवृद्धि तालिम, पुनःतालीम र गुणस्तरीय मूल्यांकन प्रणालीमार्फत अध्यापन गर्ने प्राविधिक शिक्षकलाई सुदृढ गर्ने।

4 परीक्षा र प्रमाणीकरण प्रणाली पारदर्शी बनाउने नकल रोकथाम, डिजिटल प्रणालीमार्फत परीक्षा, नतिजा प्रकाशन तथा प्रमाणपत्र वितरणमा पारदर्शिता सुनिश्चित गर्ने।

5 स्वीकृति(Affiliation) र नियमन कडाइ गर्ने निजी वा सामुदायिक संस्थालाई अनुमति दिँदा गुणस्तर मापदण्ड लागू गर्ने र अनुगमनलाई नियमित गर्ने।

6 उद्योगसँग सहकार्य बढाउने प्राविधिक शिक्षालाई रोजगारीसँग जोड्न उद्योग, उत्पादन क्षेत्र, अस्पताल र व्यवसायसँग ःयग् गरेर तालिम, तालिम–उपकरण र रोजगारी सहज बनाउने।

7 समान पहुँच र अवसर सुनिश्चित गर्ने ग्रामीण, पिछडिएका समुदाय र सीमान्तकृत समूहका विद्यार्थीलाई छात्रवृत्ति, अनुदान तथा प्रोत्साहन दिने।

सम्बन्धित पोस्ट
  • सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।
  • पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    उज्यालो समाचार

    सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।

    नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑