भक्तपुर – जेनजी आन्दोलनको क्रममा भागेका एक थुनुवा ललितपुरबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार गत २३ र २४ भएको आन्दोलन बाट भागेका थुनुवा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । प्रहरीको नियन्त्रणबाट फरार भएका ती थुनुवालाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।
थुनुवा पक्राउ पछि प्रहरीले थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा भागेकाहरूलाई पक्राउ गर्न खोजी अभियान जारी राखेको र अन्य फरार व्यक्तिहरूलाई समेत छिट्टै नियन्त्रणमा लिइने जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com