भक्तपुर – केहि दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । काभ्रेको विभिन्न ठाउँमा पहिरो र लेदोले अवरुद्ध सडक खुल्न नसक्दा यात्रु समस्यामा परेका छन् ।
बीपी राजमार्गअन्तर्गत माम्ती, चारसयबेसी, चौकीडाँडा, इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, बिरुवाडाँडा, डालाबेशीलगायतको ठाउँमा लेदोको कारण राजमार्ग अवरुद्ध छ ।
पानी परेपछि अस्ति बिहानदेखि बीपी राजमार्गको काभ्रेमा विभिन्न ठाउँको बाटो पहिरो र लेदोले सडक खुल्न समस्या भएको साथै आज दिउँसोसम्म सडक खुलाउने गरी प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com