बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाका प्रहरीले ११ ठाउँमा विस्फोटका घटना भएको जनाएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । शृङ्खलाबद्ध आक्रमणले ढाकाको जनजीवन पनि त्रसित बनेको छ ।
हिजो बेलुकादेखि ढाकाका विभिन्न ठाउँमा विस्फोट भएका थिए ।घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ । नोभेम्बर १३ तारिख अर्थात् भोलि पूर्व प्रधानमन्त्री शेख हासीनाविरुद्धको मुद्दाको फैसला मिति तय छ । घटनापछि ढाकाको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com