• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १६, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • २माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • ३ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • ४विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।
  • ५वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग
  • ६श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
  • ७भवन बनाउन बैतडीका ५९ कैदी र थुनुवा सारिए ।
  • ८नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा
  • ९क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’
  • १०एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता
  • ११भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • १२राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • १३ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • १४सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • १५भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य


उज्यालो समाचार December 2, 2025 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-(एनपीएल) क्रिकेटमा चितवनले राइनोज जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडेका छन् । लगातार चार खेल हारेर अंकतालिकाको पुछारमा रहेको जनकपुरका लागि यो खेल जितेमा ‘प्लेअफ’ मा पुग्ने गणितिय सम्भावना मात्रै कायम रहेको छ।आजको खेल हारेमा जनकपुर एनपीएल क्रिकेटको दोस्रो संस्करणमा प्लेअफबाट बाहिरीने पहिलो टोली बन्नेछ । चार खेलमा यसअघि दुई खेल जितेको चितवनका लागि भने यो खेल जिते ‘प्लेअफ’ को सम्भावना बलियो बन्नेछ ।\
आजको दोस्रो खेलमा दिउँसो चार बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेल्दैछन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सम्पन्न भएका छन् । खेलमा अपराजित टोली सुदूरपश्चिम रोयल्स १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित पोस्ट
  • माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।
  • वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

    माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।

    ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।

    विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

    वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग

    श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

    भवन बनाउन बैतडीका ५९ कैदी र थुनुवा सारिए ।

    नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा

    श्रीलङ्कामा भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

    नेपाल प्रिमियर लिग (एनपीएलमा )पोखराको १५० रन, लुम्बिनी दबाबमा

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    उज्यालो समाचार

    एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य

    माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।

    ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।

    विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

    वैवाहिक वर्षगाँठमा मानवसेवा आश्रम लाई खाद्यान्न सहयोग

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑