भक्तपुर — ताप्लेजुङ जिल्लामा बन्दुकसहित एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका अन्दाजी २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले तिलोकसिंह लिम्बूको अलैंचीबारीमा घटनास्थलमा पुगेको प्रहरीले शवको छेउमै बन्दुक फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घटनाको कारण खुल्न सकेको छैन। सोही बन्दुक पड्केर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान घटनाबारे थप विवरण आउन बाँकी छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com