भक्तपुर — भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित एक इँटा फ्याक्ट्रीमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार आज बिहान अचानक लागेको आगोले फ्याक्ट्रीभित्र रहेका कच्चा इँटा, दाउरा तथा अन्य सामग्री जलेर नष्ट भएका छन । आगलागीको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बताउनु भयो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किटका भएर आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दमकलको सहयोगमा बिहान पौने ९ बजेतिर आगो निभाइएको एसपी खड्काले जानकारी दिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com