भक्तपुर -काठमाडौँको सिनामंगलस्थित गैरीगाउँको एक काठ गोदाममा भीषण आगलागी भएको छ । आज दिउँसो अचानक आगलागी हुँदा गोदाममा ठूलो क्षति पुगेको छ। आगलागीको खबर पाएलगत्तै आगो नियन्त्रणमा लिन गएका दमकमल घटनास्थल पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख गोपाल घिमिरेले अहिले धुवाँले उडानलाई अवरोध नगरेको बताउनु भयो । मंगलबार अपराह्न गोदाममा आगलागी भएको हो । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको विवरण र आगलागीको कारणबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com