• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न


उज्यालो समाचार January 10, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपाली
काठमाडौँ — सन्तोषी माता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।“भोलिका निम्ति आजै सोचौँ, सुरक्षित भविष्यका लागि सन्तोषी माता रोजौँ” भन्ने नाराका साथ स्थापना भएको उक्त सहकारी संस्थाले शनिबार आयोजना गरेको साधारण सभामा प्रमुख अतिथिका रूपमा इञ्जिनियर दीपक बाबु कडेल तथा सभाध्यक्षका रूपमा संस्थाका निर्वतमान अध्यक्ष सञ्जीव पुडासैनी रहनु भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका निर्वतमान सचिव विश्व भट्टले गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि इञ्जिनियर कडेलले सहकारी भनेको जनसहभागितामा आधारित संस्था भएको बताउँदै सेयर सदस्यहरूको मनोबल उच्च राख्न नसकिए सहकारी निष्क्रिय बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वर्तमान समय उत्पादन, सीप र श्रमको सदुपयोग गर्न सक्नेले नै नेतृत्व गर्ने समय भएको उल्लेख गर्दै सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाले राम्रो सपना देखेको बताउनुभयो। साथै उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

साधारण सभाबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र प्रसाद सुवेदी चयन हुनु भएको छ। उपाध्यक्षमा सुदन भक्त अधिकारी, सचिवमा कर्म गुरुङ र कोषाध्यक्षमा विश्व भट्ट चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा रोशन घिमिरे, उर्मिला थापा, दीपा श्रेष्ठ, नवराज बोहरा र शरण अधिकारी चयन हुनु भएको छ।

लेखा समिति संयोजकमा प्रकाश पुडासैनी तथा सदस्यहरूमा जयराम रिजाल र कृष्ण प्रसाद लामिछाने चयन हुनु भएको छ। शाखा उपसमिति संयोजकमा सञ्जीव पुडासैनी चयन हुनु भएको छ भने सदस्यहरूमा ठाकुर देवकोटा, रोशन घिमिरे र विषारद वाग्ले रहनु भएको छ। संस्थाको कानुनी सल्लाहकारमा कृष्ण प्रसाद पनेरु चयन हुनु भएको छ। सबै पदाधिकारी तथा सदस्यहरू ४ वर्षे कार्यकालका लागि निर्वाचित हुनु भएको हो।

कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष सञ्जीव पुडासैनीले सहकारीलाई सुदृढ संस्थाका रूपमा स्थापित गर्न पाएकोमा सबै सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दै नयाँ कार्यसमितिले बाँकी रहेका कार्यहरू सम्पन्न गरी नाम अनुसारकै सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑