• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १४, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • २विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ३मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ४घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ५रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • ६युवराज सफल पक्राउ
  • ७ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • ८बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • ९रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १०निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • ११बालेन शाह सोमबार सुदूरपश्चिम जाने
  • १२बागमतीमा एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित
  • १३आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • १४मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • १५सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का


उज्यालो समाचार January 28, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

तिर्थ नेपाली

काठमाण्डौ – नेपाली कांग्रेसका डोटी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरत खड्काले आफ्‌नो कारणले डोटेली जनता र डोटी जिल्लाको प्रतिष्ठामा कहिल्यै आँच नआउने स्पष्ट पारेका छन्।बुधवार डोटीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले डोटीको सम्मान, पहिचान र अधिकारको सवालमा आफू कहिल्यै सम्झौता नगर्ने बताएका हुन्। डोटीमा राजधानी फर्काउने विषयमा उठ्ने बहस प्रति टिप्पणी गर्दै उनले भने, “डोटीमा राजधानी ल्याउँछु भनेर आश्वासन दिनु यथार्थ होइन। म त्यो विषयमा इमान्दार थिएँ। प्रयास गरेँ, अडान लिएँ, तर सफल हुन सकिन। अन्ततः एक्लो बृहस्पति बन्नुर्पयो।”

पञ्चायतकालदेखि डोटी जिल्‌लाको राजनीति र विकासमा सक्रिय रहँदै आएका खड्काले आफू सधैं जिल्लाको समग्र विकासका लागि उभिएको दाबी गरे। उनले अनुभव, निरन्तरता र जिम्मेवार नेतृत्व नै डोटीको आवश्यकता भएको बताए।वैकल्पिक राजनीतिक दल र युवा नेतृत्वबारे पत्रकारको जिज्ञासामा खड्काले संविधानले दिएको अधिकारअनुसार नयाँ दल र नेतृत्व आउनु सकारात्मक भएको उल्‌लेख गरे। तर, “युवा हुनु मात्र पर्याप्त हुँदैन,” उनले भने, “राजनीतिमा सोच, स्पष्ट भिजन र अनुभव पनि उत्तिकै आवश्यक हुन्छ।”

खड्काले लोकतन्त्र भोकमरी, अराजकता र अस्थिरतासँग टिक्न नसक्ने धारणा राख्दै राजनीतिक स्थायित्व, सुशासन र जनउत्तरदायी नेतृत्व अपरिहार्य भएको बताए।डोटेली जनताको अभिमतलाई सधैं सम्मान गर्दै आएको उल्‌लेख गर्दै खड्काले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्‌नो जित सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताए।

पञ्चायतकालदेखि राजनीतिमा सक्रिय भरत खड्का २०७४ सालमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी दुई पटक जिल्‌ला विकास समितिको सभापति र एक पटक उपसभापति भइसकेका अनुभवी नेता हुन्।

सम्बन्धित पोस्ट
  • सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा

    युवराज सफल पक्राउ

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो

    बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते

    उज्यालो समाचार

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑