भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह बालेनको कार्यक्रममा बिहिवार सहभागी हुन अछामको साँफेबगरमा आएका सात जना महिलाको सुनको सिक्री चोरी भएको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख दान सिंह भण्डारीका अनुसार सात जनामध्ये एक जनाको सुनको सिक्री सहित चोरीमा संलग्न एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिले महोत्तरी जिल्लाको स्थायी बासिन्दा भएको बताएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख भण्डारीका अनुसार बाँकी महिलाहरूको चोरी भएका सुनका गहनाबारे अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ।बालेन शाहको कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको बेला चोरीका घटना भएको भन्दै प्रहरीले भिडभाड हुने कार्यक्रमस्थलमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com