भक्तपुर-नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसपालिको चुनावमा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धामै नरहेको दाबी गरेका छन्।अघिल्लो निर्वाचनमा रास्वपा काठमाडौं २, ६, ७, ८ विजयी भएको थियो।अघिल्लो पटक चार सिट जितेको रास्वपालाई महासचिव पोखरेल ले यसपटक प्रतिस्पर्धी नै नहुने दाबी गरेका हुन्।‘काठमाडौंमा त अहिले रास्वपा प्रतिस्पर्धामा छैन भन्ने विश्लेषण छ। एउटा रोचक विश्लेषण तपाईं–हामी सबैलाई अनौठो लाग्ला। जहाँबाट रास्वपाको जन्म भयो। त्यो ठाउँमा रास्वपा प्रतिस्पर्धामा छ कि छैन भन्दा छैन भन्ने विश्लेषण आइराखेको छ,’ उनले भने।
रास्वपाको प्रभाव पहिलेको तुलनामा ग्रामीण क्षेत्रमा बढेको देखिएको उनले बताए।‘तर ग्रामीण क्षेत्रमा बढेको प्रभाव भनेको चुनाव जित्ने तहसम्मको प्रभाव होइन भन्ने हाम्रो आकलन छ। प्रभाव बढेको छ। तर जित्ने तहसम्मको होइन भन्ने छ,’ उनले भने।उनले समानुपातिकतर्फ पनि रास्वपाले सहरी क्षेत्रमा मत घटाउने विश्लेषण सुनाए।हिले सहरी क्षेत्रको मत रासपालाई घट्नेवाला छ। ग्रामीण क्षेत्रमा समानुपातिक मत बढ्छ त्यसमा चाहिँ शंका भएन। किनकि पहिलो पटक रास्वपा ग्रामीण क्षेत्रमा प्रवेश गरेको छ। अ
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com