भक्तपुर -नेकपा एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो।यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन्।
एमालेको परम्पराअनुसार माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुन्छ।गत महाधिवेशनबाट संघको अध्यक्षमा दोहोर्याएर जितेका क्षेवे ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार पनि छन्।गुरूङ यसअघि संघको उपाध्यक्ष थिए। उनी पनि दोहोर्याएर उपाध्यक्ष निर्वाचित भएका थिए।
दोलखा निवासी गुरूङले अनेरास्ववियुबाट राजनीतिक यात्रा आरम्भ गरेका थिए। त्यसपछि युवा आन्दोलनतिर लागेका गुरूङ राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्य बनेका थिए। जिल्ला तहमा युवा संघको उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनेका थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com