भक्तपुर -नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अझै केही वर्ष सक्रिय रहने बताएका छन्। ७२ वर्ष पुगे पनि आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले राजनीतिबाट आफू निष्क्रिय नहुने स्पष्ट पारेका हुन्।
शनिवार काठमाडौं सुकेधारामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक प्रचण्डले युवाहरुलाई भने प्रशस्त समय र अवसर रहेको बताए। ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छुु, उनले भने, तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ। अवसर आउँछ।’
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा नेकपाबाट असीम राई प्रत्यक्षतर्फका उम्मेदवार छन्। उनका लागि मत माग्दै प्रचण्डले विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको र भविष्यमा पनि हेर्ने आश्वासन दिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com