भक्तपुर -(चुनावी अभियानका क्रममा सुदूरपश्चिम संगै रहेका बेला अचानक बिरामी परेर ढलेपछि उपचारका क्रममा रहेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्यबारे बालेन शाहले जानकारी लिएका छन्।
सुर्खेतबाट अचानक काठमाडौं आएका रास्वपा बरिष्ठ नेता बालेनले ग्रान्डी अस्पताल धापासी पुगेर उचारका क्रममा रहेका पत्रकार सिटौलाबारे बुझेका हुन्।उनलाई सेनाको हेलिकोप्टरबाट अछामबाट काठमाडौं ल्याएर उपचार जारी राखिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com