• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २२, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • २काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ३“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ४डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ५तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ६आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • ७काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ८सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • ९क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १०बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • ११कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १२राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • १३डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • १४अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • १५कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा


उज्यालो समाचार February 5, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विपिन ढुंगाना
भक्तपुर-नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कविर राणाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।बिहिवार आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार राणाले लोकतन्त्रको संस्थागत विकास, सुशासन, रोजगारी सृजना, शिक्षा–स्वास्थ्य सुधार र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राणाले नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र लोकतन्त्रको पहरेदार पार्टी भएको उल्लेख गर्दै पार्टीले अघि सारेका नीति, सिद्धान्त र संकल्पलाई व्यवहारमा उतार्ने इमानदार प्रयास गर्ने बताए। उनले पार्टीले दिएको जिम्मेवारीलाई मन, वचन र कर्मले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।राणाले सुशासन र जवाफदेहितालाई आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै विगतमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन आवश्यक भए त्यसमा सक्रिय भूमिका निर्वाह गर्ने बताए।

युवा पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना अपरिहार्य रहेको बताउँदै उनले भक्तपुरमा उद्योग, पर्यटन, कृषि, हस्तकला र पूर्वाधार विकासमार्फत रोजगारको वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए। निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सृजना गर्ने उनको भनाइ रहेको छ ।शिक्षा क्षेत्रमा वर्तमान नीतिलाई व्यवहारमुखी बनाउँदै प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने, सामुदायिक तथा संस्थागत विद्यालयको गुणस्तर सुधार गर्ने र सानोठिमी तथा भक्तपुर क्याम्पसको स्तरवृद्धिका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।

स्वास्थ्य क्षेत्रतर्फ सूर्यविनायक अस्पताल, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन सुधार गर्दै भक्तपुर अस्पताललाई स्वास्थ्य शिक्षण संस्थाका रूपमा विकास गर्ने योजना रहेको उनले बताए। साथै स्वच्छ पिउने पानीको समस्या समाधान गर्न आशापुरी, नेचालकाला लगायतका सम्भावित स्रोतको उपयोगमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।अव्यवस्थित शहरीकरण नियन्त्रण गर्दै व्यवस्थित विकासमा जोड दिने राणाले प्रमुख तथा भित्री सडक स्तरोन्नति, हुनुमन्ते करिडोर सम्पन्न गर्ने, गोदावरी खोला देखि चरखण्डी खोलासम्म करिडोर निर्माण र ढल निकास व्यवस्थापन गर्ने योजना सार्वजनिक गरे।

पर्यटन प्रवद्र्धनका लागि सूर्यविनायक प्राणी उद्यान, लाकुरी भञ्ज्याङ–साँगा पर्यटन पदमार्ग, केदारनाथको शिर डोलेश्वर, आशापुरी, अनन्तलिंगेश्वर लगायत धार्मिक स्थललाई एकीकृत गरी धार्मिक पर्यटन मार्ग विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।मध्यपुर थिमिको कला, संस्कृति, जात्रा र पर्व संरक्षण तथा प्रवद्र्धनमा युवाको सहभागिता बढाउने, पर्यटकीय स्थलहरूको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गर्ने योजना रहेको उनले बताए।

डिजिटल सूचना, सञ्चार प्रविधि (ICT) र कृत्रिम बौद्धिकता (AI) को प्रयोगलाई नीति निर्माणमा प्राथमिकता दिने, सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा (ICT) विस्तार गर्ने प्रतिवद्धता पनि राणाको प्रतिबद्धतापत्रमा समेटिएको छ।

यसैगरी महिला उद्यमशीलता प्रवद्र्धन, सीप विकास र रोजगारी सृजनाका लागि स्थानीय तह, सीटीईभिटी तथा उद्योग वाणिज्य संघसँग सहकार्य गरी तालिमको व्यवस्था गराउने उनले बताए। साथै उनले आफ्‌नो उम्मेदावरी कोही कसैसंग पनि प्रतिस्पर्धाको लागि नभएको बताए । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि भएको बताए ।

सम्बन्धित पोस्ट
  • काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन

    काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

    सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    उज्यालो समाचार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑