• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २९, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • २“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • ३नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • ४जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • ५राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।
  • ६दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।
  • ७काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • ८त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • ९सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • १०सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • ११रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।
  • १२१९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।
  • १३सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।
  • १४उपत्यका भित्र कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएन कलंकी र सातदोबाटोमा टायर बाल्दै , अवस्था झनै जटिल बन्दै ।
  • १५सुरक्षा चासो बढेपछि भक्तपुरका केही क्षेत्रमा कफ्र्यु लागू ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

जापानमा प्रचण्ड, नारिता विमानस्थलमा राजदूत सुवेदी द्वारा स्वागत


उज्यालो समाचार August 6, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टोकियो पुगेका छन्। नेपाल एयरलायन्सको विमानबाट शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेका उनी शनिबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले उनलाई स्वागत गरे। नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा गएका उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल सेरोमनी’को उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। हिरोसिमा घटना भएको ७५ वर्ष पुग्दैछ।

प्रचण्डले आइतबार नै टोकियोमा हुने नेपाली जनप्रगतिशिल मञ्चको नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन्।

जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित पोस्ट
  • आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।

    राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।

    दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    उज्यालो समाचार

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।

    राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑