बिहीबार, साउन २६, २०७९
काठमाडौं– क्यानडामा मंकिपक्सका बिरामीहरुको संख्या एक हजारभन्दा बढी पुगेको छ।क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मंकिपक्सका बिरामी भएका हुन्। तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ। ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मंकिपक्स पुष्टि भएको छ। त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिस कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मंकिपक्सबाट बिरामी भएका छन्। मंकिपक्सका बिरामीहरु दैनिक रुपमा बढ्दै गएकाले प्रदेश अनुसारको संख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com