• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक १२, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • २जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • ३मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • ४आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • ५जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।
  • ६काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।
  • ७नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • ८पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • ९शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।
  • १०नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।
  • ११पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।
  • १२भारतको कोलकातामा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु।
  • १३दशैंको चहलपहल सल्लाघारीमा भेँडा–च्याङ्ग्राको घुइँचो ।
  • १४सीटीईभीटी सुधार सात बुँदे सिफारिस मन्त्री पुन समक्ष।
  • १५बेनीघाट र मुग्लिन नजिकैको पहिरोले यात्रुको बिचल्ली ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलियाको अध्यक्ष पदमा खरेल निर्वाचित


उज्यालो समाचार August 31, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

डा. वावुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी को‌ प्रवास‌‌ प्रदेश संगठन अन्तर्गत अष्ट्रेलियामा रहेको अन्तराष्ट्रीय नेपाली समाज, अष्ट्रेलियाको संगठन पुनर्गठन घोषणा‌‌ शनीबार‌ सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सुमन खरेलको‌ अध्यक्षतामा १९ सदस्सिय कार्यसमिति गठन गरेको हो ।समितिको उपाध्यक्ष मा‌ संसार पुन, महासचिवमा कृष्ण कार्की,‌सचिवमा टिकाराम राई, कोषाध्यक्षमा टिकाराम सापकोटा,पब्लिक अफिसर मा तीर्थ राज कार्की, युवा संयोजकमा संजीव अंगाई सहीत 19 सदस्यीय कार्यसमिति गठन गरेको नव गठित समितिका अध्यक्ष‌ खरेलले बताउनुभयो ।अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलिया को केन्द्रिय सदस्य हरु मा सुवान चौलागाईं, तिर्थ राज कार्की, बाबु गोर्खाली,वीर बहादुर राई,सन्तोष आचार्य, अनुप गौतम,सुबिन श्रेष्ठ, प्रिति कडारियन, लक्ष्मण भण्डारी, अमर अधिकारी, सचिन रानाभाट, निशान्त नेपाल, सीताराम पन्त, सन्जिब अंगाइ रहनु भएको छ।

संगठन को‌ उदेश्य राजनीतिक नभइ अष्ट्रेलिया मा रहेका समुदायको सेवा, विशेष गरि अन्तराष्ट्रिय विद्यार्थी हरुको समस्या समाधान मा केन्द्रित रहने र यहाँ रहेका अन्य संघ संस्था र नेपालि राजदुतवास सँग सहकार्य लागयत विभिन्न समाजिक कार्यक्रम हरूमा सक्रिय रहेर आगडि बढ्ने रहेको बताउनु भयो। नवगठित समिति लाई नेपाल समाजवादी पार्टीका कार्यकारी सदस्य तथा प्रवास प्रदेश समिति का ईन्चार्ज जिएस गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रबाश प्रदेश समितिका अध्यक्ष धन गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रबाश प्रदेश समितिका उपाध्यक्ष सुवन चौलागाईं र आई एन एस अष्ट्रेलिया का पूर्व महासचिब तिर्थ राज कार्की ले बधाई तथा शुभकामना दिनु भएको थियो। कार्यक्रम मा प्रवासी नेपालि एकता मंचका महासहिब अच्युत थपलिया, नेपालि जनप्रर्गतिशिल मंच अष्ट्रेलिया का कोषाध्यक्ष प्रतीक पोखरेल लागायत ले सबोधन गर्नु भएको थियो। सन्तोष आचार्यले सन्चालन गर्नुभयको कार्यक्रम सुमन खरेलको सभापतित्व मा सम्पन्न भएको थियो।

सम्बन्धित पोस्ट
  • आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

    जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।

    पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑