• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?
  • २काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • ३सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ४निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ५सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ६विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ७मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • ८घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ९रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • १०युवराज सफल पक्राउ
  • ११ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • १२बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • १३रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
  • १४निर्वाचनको मुखैमा उज्यालो नेपालका १५ नेताले पार्टी छाडे
  • १५बालेन शाह सोमबार सुदूरपश्चिम जाने

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

स्वीडेनकी प्रधानमन्त्रीले दिइन् राजीनामा


उज्यालो समाचार September 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा दिएकी छन्। उनले नेतृत्व गरेको गठबन्धन आइतवार सम्पन्न निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएकी हुन्।

उनको मध्य-वामपन्थी गठबन्धन झिनो मतान्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएको छ। ९९ प्रतिशत मतगणना भइसक्दा प्रधानमन्त्री नेतृत्वको गठबन्धनले १७३ सिटमा जित हात पारेको छ भने दक्षिणपन्थी गठबन्धनले १७६ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ।

अब दक्षिणपन्थी गठबन्धनका तर्फबाट मोडरेट पार्टीका नेता उल्फ क्रिसटेरेसनको नेतृत्वमा सरकार गठन हुनेछ। यस गठबन्धनमा स्वीडेन डेमोक्रेट्स पार्टीसहितका दलहरु छन्।

निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्न बाँकी नै छ। पुन:मतगणना मार्फत अन्तिम नतिजा सार्वजनिक हुने स्वीडेनमा अभ्यास छ।

प्रधानमन्त्री एन्डरसनले बुधवार पत्रकार सम्मेलन गर्दै हार स्वीकार गरेकी थिइन्। बिहीवार उनले औपचारिक रुपमा राजीनामाको घोषणा गरेकी हुन्।

‘संसद्मा उनीहरुले एक अथवा दुई सिटको फाइदा पाउने छन्। यो झिनो बहुमत हो। तर, पनि यो बहुमत नै हो,’ उनले भनेकी छन्।

उनी स्वीडेनकै पहिलो महिला प्रधानमन्त्री हुन्।

उनी सन् २०२१ को नोभेम्बर २४ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यतिबेला उनले केही घण्टामा नै राजीनामा दिएकी थिइन्। त्यतिबेला उनको सरकारले ल्याएको बजेटलाई गठबन्धनकै दलले पास गर्न अस्वीकार गरेपछि उनले राजीनामा दिएकी थिइन्।

राजीनामा दिएको सातापछि पुन: उनी प्रधानमन्त्री बनेकी थिइन्। त्यहाँको संसद्ले उनको पक्षमा मतदान गरेको थियो।

उनीमाथि त्यहाँका स्वीडेन डेमोक्रेट्स, मोडरेट पार्टी, क्रिस्टियन डेमोक्रेटस् र लिवरल पार्टी सम्मिलत दक्षिणपन्थी गठबन्धनले घेरिरहेको थियो।

सम्पन्न निर्वाचनमा उनको दल सोसियल डेमोक्रेटस् सबैभन्दा ठूलो दल बनेको छ। ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा उनको पार्टीले १०७ सिट जितेको छ। उनको गठबन्धनमा रहेका वामपन्थी दलले २४ र ग्रिन पार्टीले १८ सिट जितेका छन्।

सम्बन्धित पोस्ट
  • ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?
  • काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    ‘सुदूर अब दुर छैन’ लेखेपछि पनि बालेन आज किन डोटी पुगेन्न कारण यस्तो छ?

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑