• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १०, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • २देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • ३अब २ दिनभित्रै राहदानी
  • ४निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • ५रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • ६भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • ७ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • ८कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • ९रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • १०तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • ११आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • १२सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • १३एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • १४भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • १५रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना


उज्यालो समाचार September 28, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन गर्ने निर्णय गरिएको छ । चाडबाडमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको यातायात व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो । जगाती लगायत स्थानमा यात्रु सहायता कक्ष रहने र यसले यात्रीलाई परेको समस्या तत्काल समाधान गर्ने बिश्वास व्यक्त गरिएको छ । भक्तपुरको बाटो हुँदै उपत्यका बाहिरिने यात्रुलाई समेत यसले सेवा दिने सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी दिए । बैठकले सार्वजनिक यातायातको भाडामा गुनासो भएमा, दुर्व्यवहार वा सास्ती व्यहोर्नु परेमा गुनासो गर्नका लागि प्रहरीको नम्बर अनिवार्य टास गर्नुपर्ने व्यवस्था गरेको बताइको छ । सहायक सिडिओ शर्माले दिएको जानकारी अनुसार जनपद प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सार्वजनिक यातायातले यात्रीले देख्ने गरी सूचना राख्नुपर्ने निर्णय भएको छ । सिडिओ रुद्रादेवी शर्माले सार्वजनिक यातायात जनतासंग जोडिएकोले नाफामुखी मात्र हुनु नहुने प्रष्ट पारेकी छन । उनले चाडपर्वको अवसर पारेर यात्रुलाई ठग्ने, दुर्व्यवहार गर्ने र अलपत्र पार्ने यातायात व्यवसायीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताएकी छन् । उनले भक्तपुरमा उपत्यका बाट बाहिरिने सवारी साधनको चापका कारण हुनसक्ने जामलाई हटाउन विशेष योजना बनाउने समेत बताइन । त्यसका लागि बैकल्पिक मार्गको अध्ययन गरिने र सम्भव भएसम्मको व्यवस्था गरिने उनले जानकारी गराइन । उनले दशैमा जिल्लामा आवतजावत सहज बनाउन सार्वजनिक सवारी थप्न ब्यवसायीलाई आग्रह गरेको समेत बताएकी छन् । सिडिओ शर्माले भक्तपुरका व्यवसायीलाई उपत्यका बाहिर जाने सवारी साधनको अनिवार्य बीमा लगायत कागजपत्र दुरुस्त राख्न, क्षमता भन्दा बढी यात्रु नबोक्न, बढी भाडा असुल नगर्न र प्राविधिकरुपले शंका लागेका सवारी सडकमा नगुदाउन निर्देशन समेत दिइन ।
उक्त अवसरमा ट्राफिक कार्यालयका प्रमुख राजु कार्कीले चाडपर्वमा जिल्लाको ट्राफिक व्यवस्थापनबारे योजना सुनाएका थिए भने यातायात व्यवस्था कार्यालयका प्रमुखले यस पटक उपत्यका बाहिर जाने सवारीले पटके पास लिन नपर्ने जानकारी गराएका थिए । बैठकमा सशस्त्र प्रहरी बल नं.२२ गणका गणपती नरबहादुर रावतले यात्रुले बस कुर्नुपर्नेमा बसले यात्रु कुर्दा समस्या भएको भनेका थिए भने जिल्ला प्रहरी प्रमुख एसपी पराजित केसीले सडक कार्यालय र स्थानीय सरकारको समेत सहयोग रहनुपर्ने आवश्यकता औल्याए ।बैठकमा उपभोक्ताकाबादी नेता मनोज थापा, यातायात व्यवसायीका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, सडक कार्यालय लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • अब २ दिनभित्रै राहदानी
  • निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    उज्यालो समाचार

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑