• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र ३१, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • २दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • ३म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • ४जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • ५प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • ६जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • ७आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • ८“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • ९नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • १०जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • ११राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।
  • १२दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।
  • १३काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • १४त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • १५सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु


उज्यालो समाचार September 30, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो । विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् ।

विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन । तालिवानले आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ । अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ’शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।

सम्बन्धित पोस्ट
  • देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    उज्यालो समाचार

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑