• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १०, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • २इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • ३बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ४विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ५६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ६रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • ७काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • ८आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • ९“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • १०सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
  • ११गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”
  • १२बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।
  • १३डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
  • १४कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”
  • १५भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।

प्रतिनिधि सभा बैठक, २०८२ असार ०२ गते,

प्रतिनिधि सभा बैठक, २०८२ असार ०५ गते,

होमपेज /  मुख्य समाचार

समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन


उज्यालो समाचार April 30, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन् ।

मंगलबार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन् । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै बैठक बसेर टुंग्याउन निर्देशन दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाको बारेमा जानकारी लिएको बताए । उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताए । उनले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताए ।

सम्बन्धित पोस्ट
  • सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।
  • इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

    उज्यालो समाचार

    सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण ।

    इरानको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑