• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ २३, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • २बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • ३प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • ४“युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • ५काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण
  • ६“राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा
  • ७डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ
  • ८तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु
  • ९आजदेखि निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
  • १०काठमाडौंको  नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित
  • ११सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय
  • १२क्रान्तिको घण्टी बजिसक्यो, अन्तिम पर्दा उठ्न बाँकी छ”: रवि लामिछाने
  • १३बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • १४कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • १५राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

विदेशमा कोही पनि अवैधानिक भएर नबस्न मैले आग्रह गरेको छु -जि आरएन सिए लाई घन्यबाद


सुबाश चौलागाईं May 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

खुट्टा सुन्निएर हिँड्न नसक्ने बोल्न नसक्ने अबस्थामा बेलायत बाट नेपाल जान लागेकि पास ल्यामु सेर्पा ६ महिनाको कम्पनीको सिजनल भिसा सकिएपछि बिरामी पर्छिन उनलाई अस्पताल भर्ना गर्नु भन्दा बेलायतको होम अफिसले नेपाल पठाइदिने तयारी गरिदिन्छ । थाहै नदिइ उनिलाइ एक गाडिमा हालेर एरर्पोट पुर्याउने बेला भगबान बनेर पुगेका नीर बहादुर गुरुङ उनी ती दिन सम्झनछ्न पास ल्यामु सेर्पाको अबस्था केही थाहा नहुने र बोलेको पनि नबुझिने साथै मानसिक अबस्था समेत ठिक नभएको जस्तो उहालाइ लाग्यो कि पास लाई एरपोट पुर्याएर छोड्न सक्ने अबस्था देखिदैन । उहाले बेलायत को रिडिङमा नेपालिको सहयोगमा स्थापित सस्थाहरुलाइ खबर गर्नुभयो। जस लगतै बेलायतको रिडिङमा रहेको नेपालीहरुको साझा सस्था ग्रेटर रिडिङ नेपालि समाजले उहालाइ रिडिङमै रहेको रोयल बक्सायर हस्पिटल मा उपाचार सुरुवात गर्छ जस्को सबै ब्यबस्था समाजका अध्यक्ष भिमसेन खडकाले सुरुवात गर्छ्न जब अलि होश खुल्छ, अनि थाहा पाउँछिन टिबि रोग लागेको उहाँ आफै भावुक बन्छिन ।

बेलायत ,२ वर्षअघि सद्दे बेलायत आएकि गौरिशकर, दोलखाकी पासा ल्यामु शेर्पा अहिले शारिरिक रुपमा तन्दुरुस्थ भएर नेपाल घर फर्किदै छिन ! २५ महिना पहिले बेलायत छिरेकि उनको आफ्नो कथा यस्तो छ ।

गरिबिले गाजेको नेपालको अति दुर्गम ठाउमा जन्मेकी सेर्पाले स्कुले जीवन खासै बिताउन पाउनु भएन पढ्ने रहर त थियो, तर कसरी पढनु ? सानै उमेरदेखि परिवारको जिम्मेवारी बोक्नुपर्‍यो । परिवारलाई खुसी बनाउन करिब ७ लाख जति ऋण लागेर बेलायत आएको भन्नुहुन्थ्यो । केहि वर्ष पहिले सबैले विदेश गएर काम गर भन्न थाले । अनि मैले पनि पासपोर्ट बनाएँ । तर, मसँग विदेश आउने पैसा थिएन । गाउँकै एक जनाले हामीलाई पत्याउनुभयो ऋण दिनुभयो । घरमा श्रीमानले पनि सहयोग गर्नु भयो । ऋण खोजिदिनुभयो । अनि सबै पैसा जम्मा गरेर बेलायतमा सिजनल भिसामा म २ बर्श पहिले बेलायत आए ।


बेलायत आएदेखि दुखका दिन सुरु भयो । मसहित १२,१५ जना नेपाली आएका थियौं । तर, हामीलाई एयरपोर्टमा बाट सिधै काम गर्ने फाम तिर कम्पनीले लग्यो । ६ महिना जसो तसो काम गरियो । काम गर्दै जादा ६ महिनाको भिसा सकियो, आफू शारिरिक रुपमा कमजोर भएको महसुस भयो।उनी भन्छिन ! भिसा सकिएसी सबै साथी जस्तै म पनि अबैधानिक बटो तिर पुगेछु। पछि बिरामी भए, “बेलायतको नियम कानुन निकै कडा रहेछ” । उनी भन्छिन मलाइ नेपाल जान नै समस्या जस्तो हुन लाग्यो एक दिन मलाइ नेपाल पठाउने तयारी भएछ मलाइ खासै थाहा भएन, म बिरामी थिए, मलाइ बेलायतले नेपाल पठाउने तयारी गरेछ नेपाली एकजना दाइ मलाइ एरपोट पुर्याउन गाडी लिगेर आउनुभयो । जसस्लाइ म मैले मेरो भगवान बनेर आएको महसुस गर्छु उहाँ नीर गुरुङ उहाले बेलायत को रिडिङमा नेपालिको सहयोगमा स्थापित सस्थाहरुलाइ खबर गर्नुभयो। जस लगतै बेलायतको रिडिङमा रहेको नेपालीहरुको साझा सस्था ग्रेटर रिडिङ नेपालि समाजले उहालाइ रिडिङमै रहेको रोयल बक्सायर हस्पिटल मा उपाचार सुरुवात गर्छ जस्को सबै ब्यबस्था समाजका अध्यक्ष भिमसेन खडकाले सुरुवात गर्छ्न जब अलि होश खुल्छ, अनि थाहा पाउँछिन टिबि रोग लागेको “उहाँ आफै भावुक बन्छिन” ।

“ग्रेटर रिडिङ नेपाली समाजको सहयोगमा बेलायतकै रिडिङमा रहेको रोयल बक्सायर हस्पिटलमा भएको थहा पाए। म नराम्ररी अत्तालिएँ । आँखाबाट बरर आँशु झर्‍यो । किन र के भयो, म आफैलाई थाहा छैन । नजिकै रहेका एकजना डाक्टरलाई सोधेँ, ‘मलाइ के भएको उनिले भनेको मैले बुजिन मैले अग्रेजी जान्दिन यहाँ अग्रेजी नजान्ने लाई निकै दुख हुदो रहेछ उनी सम्झन्छिन ’
एक नेपालि नर्स सङै नेपाली समाजका अध्यक्ष भिमसेन खडकाले निकै सहयोग गर्नु भयो मैले नया जीवन को महसुस गरे शेर्पा एशोसियसन युकेका पुर्ब अध्यक्ष दावा शेर्पाले मेरो छोराछोरि लाई पढाइ दिने भन्नू भएको छ ।जुन कुरा हालका अध्यक्ष रिन्जी शेर्पाले प्रतिबदता जनाउनु भएको छ
उनि भन्छिन ।

म अस्पतालमा करिब २ महिना जति बसेँ । तर, मलाई भेट्न नेपाली समुदायका खासै कोही आएनन् सुरुमा, पछि अध्यक्ष खडकाले बेलायतमा रहेका नेपालीलाई खबर गर्नु भएछ । मेरो फोटोहरु फेसबुकबाट सार्वजनिक हुन थाल्यो । पछि धेरै नेपालीहरु भेट्न आउनुभयो ।

पछिल्लो समयमा रिडिङको Reading Brought council ले मलाइ छुटै कोठा र सिमित दैनिकि चलाउन केही रकम दिने गर्थ्यो तेसै बाट मैले गुजारा चलाए । पछि पछि नेपाली समुदाय बाट मलाइ निकै सहयोग भयो अझ बेलायतको रिडिङमा रहेको ग्रेटर रिडिङ नेपाली समाजले गरेको यो मेरो लागीकि सत्कर्म म जीवन भरी भुल्न सक्दिन उहाँहरुले अस्पतालमा के-के कुराहरु गर्नुभयो मलाई अग्रेजी आउदैन थियो थहा भएन तर मेरो लागि धेरै दुख गर्नु भयो । पछि अस्पतालले मलाई नेपाली दूतावासकै सहयोगमा काउन्सिलले ब्यबस्था गरेको कोठामा बस्न दिइएको थियो म अहिले ,९,१० महिना पछि अलि स्वस्थलाभ भएर नेपाल जाँदै छु । यहाँ आएका दाजुभाइहरुले धेरैथोरै आर्थिक सहयोगसमेत गरिरहनुभएको छ ।

दूतावासबाट हुनुपर्ने सबै प्रक्रिया पनि भैसकेको छ । अब म छिट्टै नेपाल जादै छु । नेपाल गएर थप उपचार गराउन चाहन्छु ।
विदेशमा कोही पनि अवैधानिक भएर नबस्न मैले आग्रह गरेको छु । यदि म वैधानिक हुन्थँ भने आज यो अवस्थ्ाा आउँदैनथ्यो होला । विरामी हुँदा राम्रो उपचार पाउथेँ होला । इन्स्योरेन्सका कुराहरु हुन्थे होला । अहिले त केही पनि छैन । पुरै रित्तिएको छु ।आमा समाज रेडिंगको अध्यक्ष हरियाया गुरुंग,नेपाली रिडिङ समाजका अध्यक्ष भिमसेन खडका,समाजका अन्य ब्यक्ति सरोज थापा,दुर्गा ढकाल लगायत सल्हाकार समिती ,Reading Brought council प्रती धन्यवाद
घरमा श्रीमान हुनुहुन्छ छोराछोरी छन् । अब म पनि थपिएँ । परिवारका लागि केही गर्छु भनेर विदेश पसेको मान्छे, आफै विजोग अवस्थामा पुगेँ । मेरा श्रीमानले समेत नेपाली समुदायको यो सहयोग र मेरो नया जीवन दिने सस्था र ब्यक्तिलाइ अभार ब्यक्त गर्नु भएको छ उहाले भन्नू भएको छ कि म आउदाको साहुको ऋण त तिरौला भारी बोकेर तर नेपाली समुदायले परदेसमा गरेको यो सहगोको ऋण कहिले तिर्न सक्दिन होला “

( पासल्यामु सेर्पा सङ उज्यालो समाचारकर्मीले २०८१ साल जेठ १० गते गरिएको कुराकानी मा अधारित उहाँ आज नेपाल जाँदै हुनुहुन्छ )

सम्बन्धित पोस्ट
  • बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल
  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना
  • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार
  • “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    डस्टबिनबाट सुन निकाल्दै गरेका त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ

    तालिम सकेर घर फर्कँदै गरेका निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    “राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन बदलिएको कांग्रेस”:सभापति गगन थापा

    उज्यालो समाचार

    बैतडीमा जन्ती बस दुर्घटनामा : मृत्यु हुनेको संख्या १३ पुग्यो ,बेहुलाबेहुली सकुशल

    बैतडीमा जन्ती बोकेको बस दुर्घटना

    प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र : ६० क्षेत्रको मतपत्र तयार

    “युवा, रोजगारी र सुशासन मेरो प्राथमिकता” : कांग्रेस उम्मेदवार कविर राणा

    काठमाडौंबाट उडेको ४ मिनेटमै इञ्जिन समस्या आएपछी जहाज कोलकातामा सुरक्षित अवतरण

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑