• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक २१, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • २ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ३नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • ४एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ५पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • ६बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • ७गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • ८बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ९मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • १०राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • ११सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • १२आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • १३जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • १४मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • १५आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

रेडिङकप फुटबलको उपाधि बीबीसीलाई


उज्यालो समाचार September 6, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बेलायत- बेलायतमा सम्पन्न १७औँ रेडिङकप फुटबल प्रतियोगिताको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ । ग्रेटर रेडिङ नेपाली कम्युनिटीले शनिबार रेडिङको पाल्मर पार्कमा भएको फाइनलमा एफसी तोङ्वालाई टाइब्रेकरमा स्तब्ध पार्दै बीबीसीले उपाधि जितेको हो । प्रतियोगिताको फाइनलमा एफसी तोङ्वालाई पेनाल्टीमा पराजित गर्दै बीबीसीले १७ औं रेडिङकप हात पारेको हो।

जम्मा १६ टीम सहभागी प्रतियोगितामा उपाधिसँगै बीबीसीले २ हजार २४ पाउन्ड नगद, कप, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउन्डका साथ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
भेट्रानतर्फ १० टीमले प्रतिस्पर्धा गरेका थिए । जसमा नखिपोट एफसीले विजेता बन्दै १ हजार २५ र इन्टेक ०४ उपविजेता बन्दै ५२४ पाउन्ड नगदसहित पुरस्कार प्राप्त गरे । प्रतियोगिताको भेट्रानतर्फ १० टीमको प्रतिस्पर्धामा नखिपोट एफसी विजेता र इन्टेक ०४ उपविजेता बने । उनीहरुले क्रमशः १ हजार २४ र ५ सय २४ पाउण्ड नगदसहित पुरस्कार प्राप्त गरे ।

त्यस्तै, ४ टीमले खेलेको सुपर भेट्रान विधामा केनी एफसी विजेता र इलाम एफसी उपविजेता विजेता बन्दै क्रमशः ५ सय २४ र ३ सय २४ पाउन्ड नगदसहितको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले गरेकी थिइन् । सो अवसरमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्व अध्यक्ष महेश गुरुङलगायत उपस्थित थिए ।

विजेता टीम तथा खेलाडीलाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवम् सचिव डा भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्व अध्यक्षहरु महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरु प्रेम गुरुङ, सुरेशजंग थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा साथै र्‍याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट ममका विलास लामिछाने र उत्तम रिजालसहित प्रायोजकबाट पुरस्कार वितरण गराइएको थियो।

प्रतियोगितास्थलमा फुटबलका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको थियो । विभिन्न कलाकार तथा बालबालिकाका नृत्य, मैत्रीपूर्ण भलिबल तथा फुटबल, स्वास्थ्य शिविर, बालबालिकाका लागि फेस पेन्टिङ र पेनाल्टी सुटआउटदेखि बीबीक्यू, मोमोसहित स्वादिष्ट नेपाली खानाका परिकारसम्म कार्यक्रमका आकर्षण थिए ।
प्रतियोगिता हेर्न ३ हजार ५ सय बढी स्थानीय नेपाली उपस्थित थिए ।

सम्बन्धित पोस्ट
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑